Connect with us
Kapilvast Forest

नविल बैंकका सीइओ अनिल शाहलाई कोभिड-१९ संक्रमण

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौ- नविन बैंकका कार्यकारी अधिकृत(सीइओ) अनिल केशरी शाहलाई कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ।

सीइओ शाहले सामाजिक सञ्जाल मार्फत् आफुलाई कोभिड-१९ भएको जानकारी दिनुभएको हो ।

पहिलो पटक गत बुधवार आफूले गन्ध थाहा नपाएर परीक्षण गर्दा नेगेटिभ आएको बताउनु भएको छ।

फेरि चिकित्सको सल्लाह अनुसार शनिवार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो।

उहाँको अवस्था सामान्य रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,