Connect with us
Kapilvast Forest

चुनाव हारे अमेरिका छाड्न पनि सक्छु :ट्रम्प

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

trump

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा पराजित भए आफूले मुलुक नै छाड्न पनि सक्ने बताउनु भएको छ।

नोभेम्बर ३ मा हुने चुनावका लागि विभिन्न स्थानमा प्रचारप्रसारमा पुगिरहेका ट्रम्पले ठट्यौली शैलीमा ‘मैले चुनाव हारे भने सायद मैले देश नै छाड्नुर्छ, मलाई थाहा छैन।’

म्याकोन, जोर्जियामा चुनावी सभालाई सम्बोधनका क्रममा उनले आफूले चुनाव हारे अमेरिका नै छाड्न सक्ने बताउनु भएको हो ।पूर्व उपराष्ट्रपतिसमेत रहिसकेका बाइडेनलाई ट्रम्पले इतिहासकै कमजोर उम्मेदवारको संज्ञा पनि दिनु भएको छ ।

उहाँले ,‘इतिहासकै कमजोर उम्मेदवारसँग प्रतिस्पर्धा गर्नाले ममा दबाब छ।’चुनावी मिति नजिकिदै जाँदा ट्रम्प र बाइडेनले अभियान तीब्र पार्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,