Connect with us
Kapilvast Forest

बलात्कारविरुद्ध सिराहमा प्रदर्शन

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

सिराह – सिराहको सदरमुकाम सिराहमा पहिलो पटक स्वस्फूर्त रुपमा युवा विधार्थीले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् । युथ अफ सिराहाले बलात्कार घटनाविरुद्ध जनचेतनामूलुक प्रदर्शनका कार्यक्रम गरेको हो।

गौरवशाली मिथिलाबासी हम, सीता पुजैछी, बेटी लुटैछी, चुपचाप बैसै छी हम, ुगौरबशाली मिथिलाबासी हामी, सीतालाई पुज्छौं, छोरीलाई लुट्छौं, चुपचाप बस्छौं हामीु, नाराका साथ विभिन्न मुलुकमा चिकित्सक, इन्जिनियर र अन्य विषय लिएर अध्ययन गर्दै विद्यार्थीहरुको समूहले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् ।

५ वर्षीय एक बालिकाले ुअंकल प्लिज मलाई बलात्कार नगर्नुस् भनेर प्लेकार्ड बोकी प्रदर्शनमा सहभागीहुनु भएको छ । प्रदर्शनको अगुवाई गरेका इन्जिनियरद्वय छात्र शम्भु महतो र अभिशेष पूर्वे तथा मेडिकल छात्र अभिनाश पुर्वेले गर्नु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,