Connect with us
Kapilvast Forest

कांग्रेस सभापति देउवाले डाके शीर्ष नेताहरुको बैठक

२०७७, १४ कार्तिक शुक्रबारमा प्रकाशित

Sher-Bahadur-Deuba-Nepali-Congress.jpg

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक डाक्नु भएको छ । २१ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्न सोमबार बैठक बोलाइएको सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिनु भयो ।

यसअघि १७ असोजमा शीर्ष नेताहरु बैठक बसेको थियो। कांग्रेसका केही केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण भएपछि यसअघि १९ असोजमा बोलाइएको केन्द्रीय कार्यसमिति स्थगित गरिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,