Connect with us
Kapilvast Forest

बहुविवाह मुद्दाकाफरार अभियुक्त ६ वर्षपछि पक्राउ

२०७७, १४ कार्तिक शुक्रबारमा प्रकाशित

pakrauu

तेह्रथुम – जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बहुविवाह मुद्दामा ६ वर्षदेखि फरार दुईजना अभियुक्तलाई पक्राउ गरेको छ । मेन्छयायेम गाउँपालिका( १ बस्ने सन्तबहादुर कार्की र संगीता उप्रेतीलाइ पक्राउ गरेको हो ।बहुविवाह मुद्दामा तेह्रथुम जिल्ला अदालतले उनीहरु विरुद्ध २०७१ जेठ २९ गते जनही एक वर्ष कैद फैसला गरेको थियो ।

गोप्य सूचनाको आधारमा कात्तिक १३ गते साँझ ५ बजे दुवै जनालाई घरबाटै पक्राउ गरेको तेह्रथुम प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाइ जिल्ला प्रहरी कार्यालय तेह्रथुममा ल्याई स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ ।

तेह्रथुम जिल्ला अदालत बन्द रहेकोले खुलेको दिन पेस गरिने जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,