Connect with us
Kapilvast Forest

स्‍नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क अनलाइन डाटा

२०७७, १४ कार्तिक शुक्रबारमा प्रकाशित

file online class

काठमाडौं-विद्यार्थी वित्तीय सहयोग कार्यक्रमले स्नातक तहमा म विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क अनलाइन डाटा प्रयोग गर्न दिने भएको छ। कोभिड–१९ ले विपन्न वर्गका विद्यार्थी अनलाइन कक्षा पढ्न समस्या भएको भन्दै कार्यक्रमले निःशुल्क डाटा सेवा दिन लागेको हो।

सहयोग कार्यक्रमा एक कर्मचारीका अनुसार उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरूको समतामूलक पहुँच सम्बन्धमा उत्पन्न समस्या न्यूनीकरण गर्नको लागि यो कार्यक्रम ल्याइएको हो।

‘हाल नियमित रूपमा स्नातक तह अध्ययनरत विपन्न वर्गको सिकाइमा सहयोग पुर्‍याउनको लागि सूचना जारी गरेर सबैलाई जानकारी पनि गराएको छ

विद्यार्थीले कार्यक्रमको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन्। विद्यार्थीले अनलाइन फर्म भर्दा क्याम्पस प्रमुखको नाम,फोन र क्याम्पसको इमेलसहित भरेर पठाउनुपर्ने छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,