Connect with us
Kapilvast Forest

कोरोना संक्रमित काँग्रेस नेता विश्वकर्मालाई दिल्ली लगेर उपचार गर्न माग

२०७७, १६ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संगठन विभागका प्रमुख तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले कोरोना संक्रमित मिन विश्वकर्मालाई थप उपचारको लागि दिल्ली लान सरकारसँग माग राखेका छन् ।

कोरोना संक्रमण भएपछि जटिल विरामी भएका विश्वकर्मालाई भेन्टिलेटरमा उपचार गराइरहेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उपचारको लागि एयर एम्बुलेन्समार्फत दिल्ली लान आग्रह गरेको श्रेष्ठले बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीसँग कुरा गरेर तत्काल यस्तो निर्णय गर्न आग्रह गर्नु भएको छ । उहाँले सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री ओलीसँग कुरा गरेर यस्तो आग्रह गर्नु भएको छ

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,