Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीद्वारा राजदूतमा सिफारिस तीन जनालाइ सपथ ग्रहण

२०७७, १६ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि सिफारिस भएका तीन जनालाई सपथ ग्रहण गराउनु भएको छ । सरकारबाट सिफारिस भई संसदीय सुनुवाइ समितिबाट समेत अनुमोदन भएका तीन जनालाई राष्ट्रपति भण्डारीले आइतबार पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।

राष्ट्रपति भण्डारीले उहाँहरुलाई नियुक्त सपथ गराएको राष्ट्रपति कार्यालयका सञ्चार सल्लाहकार टीका ढकालले जानकारी दिनु भयो । सरकारले बेल्जियमसहित युरोपेली युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम सिफारिस गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,