Connect with us
Kapilvast Forest

थप २हजार ८सय २४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु ,२हजार २सय ६४ डिस्चार्ज

२०७७, १६ कार्तिक आईतवारमा प्रकाशित

corona ncn

काठमाडौं – नेपालमा २८२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २८२४ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ रहेको छ । संक्रमित मध्ये एक लाख ३४ हजार ८४२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २२६४ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,