Connect with us
Kapilvast Forest

बाग्मती नदीले बगाएर ल्याएको अवस्थामा शव फेला

२०७७, १६ कार्तिक आईतवारमा प्रकाशित

file death

काठमाडौं-बाग्मती नदीले बगाएर ल्याएको अवस्थामा काठमाडौंको तीनकुने पुलमुनी शव भेटिएको छ । प्रहरीको अनुसार त्यो शव नदीबाट निकाल्ने काम भइरहेको छ ।

स्थानियले खबर गरेपछि प्रहरी शव भेटिएको स्थानमा पुगेको थियो । प्रहरीका अनुसार अन्दाजी ३२ \ ३३ बर्ष उमेरको पुरुषको शाव भेटिएको हो । यद्यपि शवको पहिचान हुनसकेको छैन ।

शवको पहिचान गरि घटनाबार बिस्तृत जानकारी लिने काम भइरहेको तीनकुने प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,