Connect with us
Kapilvast Forest

लिगमाटोटनह्यामले ब्राइटनलाई २-१ गोलले पराजित

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

english prm.JPG

एजेन्सी -इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले ब्राइटनलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा टोटनह्यामले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केन र ग्यारेथ बेलले एक एक गोल गर्नु भएको थियो । त्यस्तै ब्राइटनका लागि तारिक लाम्पटेले एक गोल गर्नु भएको थियो ।बेलले यसै सिजनको शुरुवातमा रियल म्याड्रिडबाट टोटनह्याम आएपछि पहिलो गोल गर्नु भएको हो ।

यो जितपछि टोटनह्यामको ७ खेलमा १४ अंक भएको छ भने अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनको भने ७ खेलमा केबल ५ अंक रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,