Connect with us
Kapilvast Forest

विजयनगरका युवालाई सूचना हकको तालिम

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको बिजयनगर गाउँपालिकामा रहेको बिजयनगर स्वतन्त्र युवा संजालको अगुवाइमा सूचनाको हक सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

बिजयनगर स्वतन्त्र युवा संजालद्वारा आयोजित ३ दिने सुचनाको हक र मानव अधिकार सम्बन्धी अभिमुखिकरण तालिम गरिएको हो ।

कार्तिक १४ गते देखी सुरू गरिएक उक्त तालिमको उद्घाटन समारोहमा बिजयनगर गाउँपालिका वाड नं ३ का वडा अध्यक्ष बुद्धिराम अर्यालले गर्नु भएको थियो ।

माहुरी होमको प्रविधिक सहयोग सन्चाल्न भएको तालिममा महुरी होमका प्रशिक्षकको रूपमा बसन्त बन्जाडे सूचनाको हकको बारेमा सहजीकरण गर्नु भएको थियो ।

तालिममा बिजयनगर स्वतन्त्र युवा संजालका १९ जनाको सहभागीता जनाएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,