Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिका थप एक साताका लागि बन्द

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

kapilvastu-nagarpLIKA.jpg

कपिलवस्तु -कपिलवस्तु नगरपालिका थप एक साताका लागि बन्द गरिएको छ।नगर प्रमुखसहित जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमित भएपछि बिगत १२ दिनदेखि सेवा बन्द गरिएको नगरपालिका थप एक साताका लागि सेवा बन्द गरिएको हो ।

मेयर किरण सिंहको दुई साताभित्र गरिएको २ पटक पिसीआर परीक्षणमा दुबै पटक रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
यस्तै लेखा अधिकृतको २ सातामा ३ पटक गरिएको परीक्षणमा ३ पटक नै रिपोर्ट पोजेटिभ आएको छ। यस्तै दमकल शाखामा कार्यरत ३ र एक जना नगर प्रहरी लगायतमा पटक पटक कोरोना पोजेटिभ आएपछि थप एक साताको लागि नगरपालिका बन्द गरीएको हो।

कोरोनाको फैलावट र जोखिमलाई रोक्न आगामी कार्तिक २१ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद ज्ञवालीले बताउनु भयो । ‘

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,