Connect with us
Kapilvast Forest

ओली आफ्नो कुबाटोमा दृढ छन्,ओलीसँगै सती नजान प्रचण्डलाई बाबुरामको सुझाब

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको बेलामा प्रतिपक्षी दल जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीसँगै सती नजान सुझाब दिनु भएको छ । उहाँले ट्विट गदैृ प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै भट्टराईले उहाँसँगै सती नजान सुझाउनु भएको हो ।

विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको उहाँले तर्क छ।

अहिलेको परिस्थितीमा ओली आफ्नो कुबाटोमा दृढ रहेकाले अरुले उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,