Connect with us
Kapilvast Forest

जनताहरुको भावना विपरित नेकपा फुट्दैन :पूर्वउपप्रधानमन्त्री रायमाझी

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

topbahadur rayamai

काठमाडौं-पुर्वउपप्रधान मन्त्री टोपवहादुर रायमाझिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको यो अवस्था आउनु भनेको आम नेता, कार्यकर्ता , शुभचिन्तक र जनताहरुको भावना विपरित हुने वताउनु भयो ।

पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)रायमाझी सोमवार सामाजिक संजाल फेसवुक मार्फत अहिले नेकपा मा देखिएको विवादले पार्टी फुटको दिशातिर गयो भन्ने समचारहरु प्रति आफनो धारणा राख्नु भएको हो ।

उहाँले जनताहरुको भावना विपरित गएर नेकपा फुट्दैन र फुट्नु पनि हुदैन भन्दै निराश नहुन र एकताको पक्षका लागी उभिन अपिल गर्नु भएको छ ।बरु यो समय पार्टी विवाद भन्दा पनि अहिलेको कोरोना महामारी को नियन्त्रण , निशुल्क उपचार , वाढीपहिरो मा परेकाहरुको उचित व्यवस्थापन को विषयमा सामुहिक निर्णय सहित पार्टी एकढिक्का भएर अगाडी वढ्ने समय रहेको बताउनु भएकाके छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,