Connect with us
Kapilvast Forest

विशेष अदालतमा तीन न्यायाधीशको सरुवा

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं-विशेष प्रकृतिको मुद्धा हेर्ने विशेष अदालतमा तीन जना न्यायाधीश सरुवा भएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण जस्ता विशेष प्रकृतिको मुद्दा सुनुवाइ गर्ने यस अदालतका अध्यक्ष शिवराज अधिकार, सदस्यहरु कृष्ण गिरी र रवि शर्मा अर्याललाई सरुवा गरिएको छ ।

न्याय परिषदले उनीहरुको स्थानमा प्रेमराज कार्की,अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याएको हो। कार्कीलाई अध्यक्ष र अन्यलाई सदस्यको रुपमा उच्च अदालतवाट सरुवा गरिएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,