Connect with us
Kapilvast Forest

तीन देशका लागि नियुक्त राजदूतद्वारा शपथ ग्रहण

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं-नवनियुक्त तीन जना राजदूतहरुले आज सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उहाँहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।

नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले शपथ ग्रहण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राजभण्डारी बेल्जियमका लागि, अधिकारी पाकिस्तानका लागि र खड्का जर्मनीका लागि नेपाली राजदूत नियुक्त हुनु भएको हो ।

यसअघि मन्त्रिपरिषदको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले ६ कात्तिकमा उहाँहरुलाई राजदूत नियुक्त गर्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,