Connect with us
Kapilvast Forest

गायक विक्रम परीयारको मौलिक सिर्जना ‘टपरी’ ‘भिडियो सहित सार्वजनिक’

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

bikramm-song.jpg

शिब खनाल,कपिलवस्तु –पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् त्यहि मध्येको उत्कृष्ट सिर्जना हो टपरी ।

टपरी गितमा विशेषत आफ्नो मायालुलाई माया रूपि शब्द बाट एक अर्कालाइ प्रशंसा गरिएको भाव गितले जनाको छ । यसै सन्दर्भमा सुमित्रा कोइराला र बिक्रम परियारको स्वरमा ‘टपरी’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ ।

गीतमा सुमित्रा कोइरालाको शब्द तथा संगीत साथै कृष्ण बिक ‘भान्जा’ को संगीत संयोजन रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सुनिशा बज्रगाइ र सुधिर श्रेष्ठको अभिनय रहको छ भने नवराज उप्रेतीको छायांकन साथै बिष्णु शर्माले सम्पादन गरेका छन । भिडियो हेर्नको लागी यो लिंक खोल्नु होला-

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,