Connect with us
Kapilvast Forest

एटिएम फोड्दै गर्दा युवक पक्राउ

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

pakrau

काठमाडौं-काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित एक बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ।
कैलाली टीकापुर घर भई बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाँडलाई प्रहरीले आइतबार राती ११ बजेत एटिएम फोडिरहेको अबस्थामा पक्राउ गरेको हो ।

खाँडलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। वृत्तका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,