Connect with us
Kapilvast Forest

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी घोषणा

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

Kishor-Pradhan-696x513-1.jpg

काठमाडौं- मंसिर दोस्रो साता हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गर्नुृ भएको हो । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको साथ रहेको छ ।

महासंघको निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । महासंघको निर्वाचन गत चैतमा नै हुनुपर्ने थियो । तर कोरोना भाइरस संक्रमणका कारण त्यसबेला निर्वाचन हुन सकेन । त्यसपछि साउनमा गर्ने गरी निर्वाचन घोषणा गरेको भएपनि त्यतिबेला पनि हुन सकेन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,