Connect with us
Kapilvast Forest

पेन्सन खाता सक्रिय बनाउन मंसिर मसान्तसम्म बैंक जान नपर्ने

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं – सरकारी कोषबाट पेन्सन बुझ्ने सेवा निवृत्त कर्मचारीले पेन्सन खाता सक्रिय बनाउन आगामी मंसिरसम्म बैंक जानुनपर्ने भएको छ ।
निवृत्तीभरण रकम बुझिरहेका निवृत्तभरकले हरेक ६र६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो पेन्सन खाता सक्रिय बनाउनु पर्छ ।

तर, कोरोना भाइरसको महामारीका बीच बैंकमा उपस्थित हुँदा हुन सक्ने जोखिमलाई ध्यान दिँदै बैंक जान नपर्ने व्यवस्था गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अब पेन्सन बुझ्नेहरुले मंसिर मसान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयबाट पेन्सन खाता सक्रिय बनाउन सक्न भएका छन् । त्यसपछि उनीहरुको खातामा नियमित रकम भुक्तानी हुने भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,