Connect with us
Kapilvast Forest

मनै लोभ्याउने दाङको सवारीकोट

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

  • निरज गिरी दाङ-

सवारीकोट घोराही उपमहानगरपालिका ४ मा पर्छ । यहाँ जानको लागि घोराही ट्राफिक चोकबाट करीब ४०,४५ मिनेटमा मोटरमा पुग्न सकिन्छ । यहाँबाट दाङ उपत्यका लगायत देउखुरीको पनि केही भागको अबलोकन गर्न सकिन्छ ।

प्राय यहाँ गर्मिको समयमा गर्मि छल्नको लागि घोराही आसपासबाट पर्यटकहरु आउने गर्दछन् । घोराही सिमेन्ट फ्याक्ट्टीका टिप्परहरुको बडी चाप र अप्ठ्यारो बाटो भएकाले त्यति पर्यटन बिकास हुन सकेको छैन ।

यहाँ रात बिताउनको लागि होमस्टे समेतको ब्यबस्था छ । यहाँ चिसो मैसम, बिहानको समयमा सुर्यदोय र हिमाल तथा दाङ उपत्यकाको धेरै भुगागको अबोलकन गरि मज्जा लिन सकिन्छ / सुर्य उदाउदै गर्दाको दृष्य /  घोराहीबजार तथा साबिकको रामपुर, लक्ष्मीपुर .
तस्वीरः निरज गिरी (दाङ)

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,