Connect with us
Kapilvast Forest

शितगंगाको टोल-टोलमा पुग्दै साझापार्टी , युवाहरुको बढ्दो आकर्षण

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

अर्घाखाँची-अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ०३ खसर्कामा साझा पार्टीको गाउ कमिटि गठन भएको छ  ।

गाउ कमिटिमा ढुन्डिराज न्यौपानेको संयोजकतामा २३ जनाले सदस्यता ग्रहण गर्नु भएको छ।

संगठन बिभाग प्रमुख बसन्त सिंह,सुचना तथा सन्चार प्रबिधि बिभाग प्रमुख दिपक पौडेल र शितगंगा नगरपालिका ०२ का सम्पर्क ब्यक्तिमा सागर अधिकारीको उपस्थितिमा गाउ कमिटि गठन भएको हो ।

उक्त कार्यक्रममा साझा पार्टी खसर्का समिति,टोल संयोजक बिमला बेल्बासे,सचिब कमला पौडेल,सुचना तथा सल्लाहकारमा क्रमस,रुकमनि पौडेल र मिन प्रसाद पौडेल बिभिन्न पार्टी परित्याग गरि सदस्यता ग्रहण गर्नु भएको हो।

सदस्यहरुमा धनिस्वर अधिकारी ,नेत्र प्रसाद अधिकारी,कल्पना अर्याल,बिन्दु घिमिरे,भुवानन्द भुसाल,कृष्ण नेपाली, बिरेन्द्र नेपाली, साबित्रा पौडेल,पार्बता पौडेल,केसब न्यौपाने,रन्जना घिमिरे,मोतिलाल बेल्बासे,भगवता पौडेल,कमल पौडेल,टिकाराम पौडेल,शान्ता पौडेल,अन्जु पौडेल,मनकला भुसाल,लेखनाथ पौडेल लगायत २३ जनाले सदस्यता ग्रहण गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,