Connect with us
Kapilvast Forest

सोमबार थप २ हजार ९३३ जनामा कोरोना पुष्टि, २४ को मृत्यु,३ हजार १५० जना कोरोना मुक्त

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

corona ncn

काठमाडौं-नेपालमा थप २ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि १३ हजार ४४६ जनाको पीसीआर परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।

योसँगै कूल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।त्यस्तै सोमबार ३ हजार १५० जना कोरोनामुक्त भएका छन्। हालसम्म १ लाख ३७ हजार ९९२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै आज थप २४ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ९८४ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने ३७ हजार ५२४ रहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,