Connect with us
Kapilvast Forest

कस्तो रहला आज दिनभरको मौसम ?

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं – मंगलबार देशको धेरैजसो स्थानको मौसम सामान्यतया सफा रहनेछ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू भागको मौसम सफा रहनेछ । त्यस्तै पहाडी भू-भागहरुका केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति पनि पहाडी भू-भागहरुमा आंशिक बदली रही रहनेछ भने भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,