Connect with us
Kapilvast Forest

कांग्रेस सांसद केसीको निधन

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

पोखरा-प्रतिनिधिसभाका सांसद तथा नेपाली काङ्ग्रेसका आमन्‍त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको गएराति घरमै निधन भएको छ ।
उहाँमा सुगर र प्रेसर रोगको समस्या थियो । केसीको ६३ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहेका उहाँतीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्‍चसमेत हुनुहुन्थ्यो ।

उहाँपहिलो संविधानसभामा राप्रपाबाट सांसद बन्नु भएको थियो । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा उहाँ सफल हुनुहुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,