Connect with us
Kapilvast Forest

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय मान्य हुँदैन:कांग्रेस

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

congress

काठमाडौं-संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने सरकारी निर्णय संविधानको मर्म विपरीत भएको कांग्रेसले जनाएको छ।असोज ११ मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार मातहतका निकायमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नेलेख्न परिपत्र गरिएको थियो। त्यसको स्थानमा ‘नेपाल’मात्रै लेख्न कानून,न्याय तथा संसदीय मन्त्रालयले मातहत कार्यालयलाई परिपत्र गरेको थियो।

संविधानको मर्म विपरित सरकारी निर्णय भएको उल्लेख गर्दै प्रवक्ता विश्वप्रकाश शर्मा चेतावनीको शैलीमा सरकारलाई भन्नु भएको छ , होसियार१ संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ।’

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान निर्माणको प्रतिबद्धताप्रति सचेत गराउनु भएको छ ।,उहाँले भन्न् भयो ‘जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ।,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,