Connect with us
Kapilvast Forest

स्कार्पियो दुर्घटनामा २ जना गम्भीर घाइते

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं–धादिङमा स्कर्पियो दुर्घटना हुँदा घाइते भएका ५ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। उहाँहरुलाई थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ।

मंगलबार विहान धादिङबाट काठमाडौं आउँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका ससाहमा करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले धादिङले जानकारी दिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,