Connect with us
Kapilvast Forest

सेना प्रमुखको भ्रमण रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने मौका हो:भारत

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-= भारतले आफ्नो सेना प्रमुखले बुधबारदेखि गर्ने नेपाल भ्रमणले लामो समयदेखि दुई सेनाको बीचमा रहेको परम्परागत सम्बन्धलाई सुदृढ बनाउने बताएको छ ।

भारतीय सेना प्रमुख एमएम नरवणेको भ्रमणका सम्बन्धमा विभिन्न संचारमाध्यमले राखेको जिज्ञासामा नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले सो भ्रमणले दुवै देशलाई रक्षा सहकार्य सम्बन्धी दुईपक्षीय सम्बन्धको बारेमा छलफल गर्ने अवसर प्रदान गर्ने र यसलाई अझ सुदृढ गर्नका लागि बाटो खोल्ने धारणा व्यक्त गरेका छन् ।

दुई देशको सम्बन्ध समान्य रहँदाको अवस्थामा भारतीय सेना प्रमुखको भ्रमण एउटा नियमित भ्रमण नै हो । सेना प्रमुखको कार्यभार सम्हालेलगत्तै दुवै देशका सेना प्रमुखले अर्को देशको मानार्थ महारथीको दर्जा लिने लामो समयदेखिको परम्परा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,