Connect with us
Kapilvast Forest

पाल्पामा कोरोनाबाट थप एकको मृत्यु

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

corona

पाल्पा — लुम्बिनी मेडिकल कलेज प्रभासमा मंगलबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।रामपुर नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनु भयो ।

कात्तिक ५ गते कोरोना भाइरस पुष्टि भएका उनमा निमोनियाको समस्या रहेको थियो । एक सातादेखि प्रभासमा रहेको कोभिड उपचार कक्षमा उपचार भइरहेको थियो ।

सुधार भएपछि आइसोलेसनमा बस्न घर रामपुर गएका रानालाई सोमबार राति पुनस् श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो ।योसंगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,