Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट ब्राउन सुगर सहित एकजना पक्राउ

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

pakrau fiture
प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु -जिल्लाको मर्यादपुरबाट १४ पिस गिलो ब्राउन सुगर सहीत एकजना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाँउपालिका वडा न.५मा पर्ने सुठौलि भन्साको व्यरियलमा वि.ओ.पि.मर्यादपुुर बाट सशस्त्र प्रहरि निरीक्षक शंकर शिहं सिखको कमाण्डमा खटिएको पाँच जनाको मोवाईल टोलिले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा न.१०का बर्ष २३ का दिप चन्द्र सिहं क्षेत्रि रहेको प्रहरिले जनाएको छ । शंका लागि चेकजाँच गर्दा क्षेत्रिको साथबाट करिब ९० हजार बराबर मुल्यको लागू औषध १४ पिस ब्राउन सुगर, कि प्याड मोवाईल एक थान, टच मोवाईल एक थान सहित पक्राउ गरिएको सशस्त्र प्रहरि निरीक्षक शंकर शिहं सिखले जानकारी दिनु भयो ।पक्राउ परेका क्षेत्रिलाइ थप कारवाहिका लागि जिल्ला प्रहरी कार्यलयमा पठाईसकेको प्रहरि निरीक्षक सिहंले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,