Connect with us
Kapilvast Forest

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा खान नियुक्त

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

fakarudin

लुम्बिनी- लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् ।  प्रदेशसभा सदस्य खानलाई कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम कात्तिक १७ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिनु भयो ।

खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । हमालले प्रमुख सचेतकबाट राजिनामा दिएकाले रिक्त पदमा खानलाई नियुक्त गरिएको दलका नेता कनौडीयाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,