Connect with us
Kapilvast Forest

सितगगांमा विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

congress\

अर्घाखाँची-विभिन्न पार्टी  परित्याग गरि सितगगांका विभिन्न वडामा दुइ दर्जन वढि कांग्रेशमा प्रवेश गरेका छन् । सितगगांको विभिन्न वडामा एक कार्यक्रमको वीच नवप्रवेषिहरु स्वागत गरेको हो ।शितगंगा नगरपालिकामा नेपाली काग्रेशले कार्यक्रता प्रवेशमा जोड दिएको छ ।

यसै क्रममा शितगंगा नगरपालिकाको वडा नम्बर १२ र ९ मा ३५ जना विभिन्न पार्टी परित्याग गरी काग्रेशमा प्रबेश गरेको नगर सभापति मोती बेल्बासेले जानकारी दिनु भयो ।त्यस्तै पार्टी प्रवेशकै क्रममा सितगगां नगरपालिका वडा नम्बर १२ रजियाका स्थानिय पशुपति बिष्ट,सुबास बेल्बासे,दिपक बेल्बासे लगायत १५ जना काग्रेशमा प्रवेस गरेको छन ।नयाँ प्रवेशीलाई नेपाली काग्रेश जिल्ला सभापति बिष्णु खनाल मुस्कानले टीका लगाइ प्रवेस गराउनु भएको थियो ।

त्यस्तै वडा ९ पनि विभिन्न पाटि त्यागी स्थानिय अम्बर रोका,सुद्दिमना सारु पुरन पुन, बिनय थापालगायत १० जना सन्दिप पुनको सक्रियतामा काग्रेशमा प्रवेस गरेका छन । नव प्रवेषिहरुलाइ वडा सभापति कमान सिह सारु को अध्यक्षतामान बहादुर सारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै नेताहरुले वडा नम्बर ८ को लापे लगायतका क्षेत्रमा कार्यक्रता भेटघाट समेत गरेको जिल्ला सचिव छविलाल पौडेलले जानकारी दिनु भयो । प्रवेस कार्यक्रमा जिल्ला सचिव छविलाल पौडेल नगरसभापति मोति बेल्बासे नगर उपसंयोजक चन्द्रमणि बेल्बासे जिल्ला सदस्य हेमन्त बेल्बासे नेपाल तरुणदर अध्यक्ष नारायण खड्का लगायतको उपस्थिति रहेको थियो कार्यक्रम वडा समिति सभापति यमलाल अर्यालको अध्यक्षता राम प्रसाद बेल्बासेको सञ्चालनमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,