Connect with us
Kapilvast Forest

हराए तिलौराकोटका फुच्चे गाइड, खोजी दिन परिवारको आग्रह

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

rahul-sahani

कपिलवस्तु-कपिलवस्तुको धार्मिक पर्यटकीय स्थल तिलौराकोटको परिचय दिएर चर्चामा आएका १३ बर्षिय राहुल शाहनी हराएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिका ३ घर भई हाल कपिलवस्तु नगरपालिका ६ तिलौरी बस्दै आएका राहुल कार्तिक १७ गते देखि हराएको राहुल बिहान ९ बजेको समयमा तौलिहवा स्थित सिद्धार्थ बोर्डिङ स्कुल जाने क्रममा हराएको पारिवारिक स्रोतले बताएको छ ।

हराएका राहुललाई भेटाउँनु हुने जोसुकैले प्रहरीलाई खबर गर्न कपिलवस्तु प्रहरीले अनुरोध गरेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,