Connect with us
Kapilvast Forest

महासंघको केन्द्रिय सदस्यमा जमशेरको उम्मेदवारी दर्ता

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

jamsher ali

कपिलवस्तु- नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा जमशेर अली मियाँले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आज मियाँले केन्द्रीय सदस्यमा अनलाइन मार्फत महासंघको केन्द्रीय कार्यालय टेकूमा आफनो उम्मेदवारी दर्ता गरेको जानकारी दिनु भयो ।

मियाले नेपाल उद्योग वाणिज्य महासंघका चन्द्रप्रसाद ढकालको प्यानलबाट उम्मेदवारी दर्ता गराउनु भएको जानकारी दिनुभयो । मिया चन्द्रौटा उद्योग बाणिज्य सघ कपिलवस्तुका अध्यक्ष  हुनुहुन्छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,