Connect with us
Kapilvast Forest

गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

corona-hospital-butwal

बुटवल –गुल्मीका एकजना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नंं। ६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको मंगलबार साँझ साढे ७ मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताउनु भयो । प्रवक्ता गौतमका अनुसार उहाँ उच्च रक्तचापका दीर्घरोगी हुनुहुन्थ्यो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ७७ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,