Connect with us
Kapilvast Forest

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

एजेन्सी-रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ पर्नुभएकोछ। उहाँलाई मुम्बई प्रहरीले बुधबार विहानै पक्राउ गरेको हो ।

मुम्बई प्रहरीले गोस्वामीलाई ५३ वर्षका एक इन्टीरियर डिजाइनरको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि गिरफ्तार गरेको बताइएको छ । अर्नबको गिरफ्तारी प्रकरण एक एक मराठी इन्टीरियर डिजानइर अन्वय नाइकको कथित आत्महत्यासँग जोडिएको बताइएको छ।

२०१८ को मे महिनामा कथित आत्महत्या भन्दा पहिले उहाँले लेखेको एक पत्रमा अर्नब गोस्वामीले रिपब्लिक नेटवर्कको स्टूडियोको इन्टीरियर डिजाइन गराइसकेपछि भुक्तानी नदिएको आरोप लगाइएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,