Connect with us
Kapilvast Forest

धरानमा बालिका सहित दुई जना कोरोना संक्रमितको मृत्यु

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

bp_koirala_dharan_hospital

 धरान-बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बालिका सहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिला रहेको अस्पतालले जानकारी दिएको छ ।

६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । ९ वर्षीया बालिकामा कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,