Connect with us
Kapilvast Forest

जुवा खालबाट ६ जना पक्राउ

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

parau

सर्लाही- जुवा खेलिरहेको अवस्थामा सर्लाहीमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले घरधनि सिंह पनि पक्राउ गरेको बताउनु भयो ।

गोरुको व्यापार गर्दै आएका सिंह, बरथवा नगरपालिका–६ का रामप्रमोद महतो, बरथवा नगरपालिका–५ का महमदहसन कवारी, बरथवा नगरपालिका–७ का गोविन्द साह ९दिनेश०, रामानन्द दास र बरथवा नगरपालिका–१६ का मनोज रायलाइ पक्राउ गरेको हो ।

जुवाको खालबाट पक्राउ परेका उनीहरुको साथबाट ६० हजार ९९५ नेपाली र भारु पाँच हजार दुई सय रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक भाटले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,