Connect with us
Kapilvast Forest

हामी चुनाव जित्ने बाटोमा छौं भन्दै समर्थकहरूलाई बाइडनको सम्बोधन

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

joe-biden-2_20200914144029.jpg

एजेन्सी-डेमोक्रेटिक पार्टीका नेता जो बाइडनले डेलावेयरमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्नु भएको छ ।निर्वाचन परिणाम आउन समय लाग्न भन्ने हामीलाई थाहा थियो,’ उहाँले भन्नु भयो । ‘तर हेर्नुस्, हामी अहिले जस्तो अवस्थामा छौं, त्यो राम्रो छ । हामी गजब स्थितिमा छौं ।’

उहाँले , ‘हामी यो चुनाव जित्ने बाटोमा छौं ।’सबै भोट गनिसकेपछि मात्र राष्ट्रपति निर्वाचनको विजेता घोषणा गर्न मिल्नेमा बाइडनले जोड दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,