Connect with us
Kapilvast Forest

काठमाडौं ओर्लिए भारतीय सेनाध्यक्ष नरावणे

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

 

काठमाडौं– भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे काठमाडौं अवतरण गर्नु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ काठमाडौं अवतरण गर्नु भएको हो ।

नरवाणेसहितको भ्रमण टोली भारतीय वायुसेनाको विमानमार्फत काठमाडौं आर्लिएको हो । नरावणे सोल्टी होटलमा बस्नुहुने छ ।आजै उहाँ पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानुहुने छ । नरावणे बस्ने सोल्टी होटललगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,