Connect with us
Kapilvast Forest

निःशुल्क खाना खुवाउने अभियान रोक्दिनँ : मेयर शाक्य

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बलपूर्वक नरोक्ने बताउनु भएको छ ।
महानगरले नगर प्रहरी पठाएर अभियान रोक्न भनेपछि मेयर शाक्यको चर्को आलोचना भएको छ । बुधबार पत्रकार सम्मेलन गरेका मेयर शाक्यले खाना खुवाउजे अभियान बलपूर्वक नरोक्ने र व्यवस्थापनका लागि सहयोग गर्ने बताउनु भयो ।

‘काम गर्न सक्नेहरुले काम गरुन्, कोही खाना खानै नपाएर भोको बस्नु नपरोस् भनेर अभियान्ताहरुसँग सहकार्य गर्न पनि हामी तयार छौं ।’

महानगरले पार्टी प्यालेस भाडामा लिएर अभियान्ताहरुलाई दिनसक्ने उहाँले बताउनु भयो । त्यसका लागि आजै अभियान्ताहरुसँग छलफल गर्न चाहेको मेउर शाक्यले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,