Connect with us
Kapilvast Forest

राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्प

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

trump

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति राष्ट्रको नाममा सम्बोधन गर्ने जनाउनु भएको छ । उहाँले फेसबुक पेज मार्फत जानकारी दिदै आजराति विशेष सम्बोधन गर्ने बताउनु भएको हो ।

उहाँले लेख्नु भएको छ , ‘आज राति म सम्बोधन गर्नेछु । सम्बोधनमा ट्रम्पले आफ्नो पकड र विचार राख्न चाहेको ट्रम्पको चुनावी अभियानका एक अधिकारीले बताउनु भयो ।

ट्रम्पले आफ्नो जितको घोषणा गर्न नभइ आफ्नो धारणा मात्र पेश बताइएको छ । ह्वाइट हाउसको पूर्वी कोठाबाट ट्रम्पले सम्बोधन गर्ने बीबीसीले जनाएको छ ।

डेमोक्रेटहरुले चुनावमा धाँधलीको प्रयास गरेको ट्रम्पको आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटहरुले चुनावमा धाँधलीको प्रयास गरेको आरोप लगाउन् भएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राख्नु भएको हो ।उहाँले मतगणना सकिएपछि जितको खुसीयालीसहित सम्बोधन गर्ने बताउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,