Connect with us
Kapilvast Forest

नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

nobel_hospital.jpg

मोरङ- नोबेल अस्पताल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ ।इलामकी एक वृद्ध र झापाका वृद्धको आज बिहान २ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिनु भयो ।

दमको पूरानो समस्या भएकी इलामको चुलाचुली–६ संक्रमित वृद्धाको उपचारकै क्रममा मृत्यु भएको दाहालले जानकारी दिनु भयो ।श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै झापाको दमक–३ का ६४ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । बेलडाँगी शिविरमा बस्दै आएका उहाँभुटानी शरणार्थी भएको दाहालले बताउनु भयो ।श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई यही कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,