Connect with us
Kapilvast Forest

अस्पतालमा कार्यरत कर्मचारीको कोरोनाले मृत्यु

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

covid death

राजविराज -सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एक कर्मचारीको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको छ।योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सप्तरी जिल्लामा ३० पुगेको छ।

अस्पतालद्वारा सञ्चालित फार्मेसी पसलमा कार्यरत २८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजीतकुमार झाले जानकारी दिनु भयो ।

अस्वस्थ्य भएपछि गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराएका उनको गत कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,