Connect with us
Kapilvast Forest

बलिउड अभिनेता फराज खानको निधन

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

एजेन्सी-बुधबार अभिनेता खानको बेलगुरुको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।लामो समयदेखि बिरामी रहेका उहाँको निधन भएको अभिनेत्री पूजा भट्टले जानकारी दिनु भयो । सामाजिक सञ्जाल ट्विटरमार्फत निधनको जानकारी दिँदै उहाँले दुःख समेत व्यक्त गर्नु भएको छ ।

‘भारी मनका साथ यो खबर भनिरहेकी छु कि फराज हामी सबैलाई छाडेर गए’, उहाँले लेखेकी छन्। लेख्नु भएको छ उहाँले मद्दतका लागि सबैलाई धन्यवाद दिँदै दुःखद घडीमा परीवारलाई साथ दिन समेत आग्रह गर्नुृ भएको छ ।

फराज खान एक १९९० को दशकका चर्चित अभिनेता खानले ‘मेहन्दी’, ‘फरेब’, ‘दुल्हन बनू मैं तेरी’, र ‘चाँद बुझ गया’ जस्ता फिल्ममा काम गर्नु भएको थियो ।खराब स्वास्थ्यका कारण उहाँलामो समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहँदै आउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,