Connect with us
Kapilvast Forest

बिहीबार सामान्यताय माैसम सफा रहने

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

बिहीबार सामान्यताय माैसम सफा रहने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । हाल प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । साथै पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,