Connect with us
Kapilvast Forest

वाइडेनद्वारा राष्ट्रपति पद जितेको घोषणा

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

widen

एजेन्सी-अमेरिकी राष्ट्रपति पदका उम्मेदवार राबाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताउनु भएको छ । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उहाँले भन्नु भयो , “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।“

नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उहाँले जोड दिनु भयो । बाइडनले भन्नु भयो , “हाम्रो लोकतन्त्रलाई हामीबाट कसैले खोस्न सक्ने छैन। उहाँले आफू सबै अमेरिकीको राष्ट्रपति हुने प्रतिबद्धता जनाए जुन प्रतिबद्धता चुनावी प्रचार अभियानमा पनि उहाँजनाउँदै आउनु भएको छ ।

पछिल्लो समय आएको अमेरिकी चुनावको मत परिणामअनुसार अमेरिकामा अबका राष्ट्रपति हुने क्रममा बाइडेन अग्रस्थानमा देखिनु भएको छ ।उहाँको सम्भावना सबैभन्दा बढी भएको एसोसियटेड प्रेसले जनाएको छ ।

२ सय ७० इलेक्टोरल भोटका लागि अब बाइडेनले एउटा राज्यमात्र आफ्नो पोल्टामा पारे पुग्ने बताइएको छ । अहिले बाइडेनले २ सय ६४ इलेक्टोरल मत ल्याउनु भएको छ ।पपुलर भोटमा चाहिँ उहाँले अमेरिकी इतिहासमा नै सबैभन्दा बढी ल्याउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,