Connect with us
Kapilvast Forest

छुरा प्रहार गरी भएको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

pakrau-

काठमाडौं-टोखा नगरपालिका–४ धापासीस्थित देवी मन्दिरमा छुरा प्रहार गरी भएको हत्यामा संलग्न मुख्य आरोपीलाइ पक्राउ गरेको छ । गोरखा अजिरकोट गाउँपालिका–५ का २४ वर्षीय आशिष मगरमाथि १४ कात्तिकमा छुरा प्रहार भएको थियो ।

आशिषलाई छुरा हान्ने मुख्य आरोपी रुपेश रानामगरलाइ पक्राउ गरेको हो । पक्राउ परेका रानामगरलाइ महानगरीय अपराध महाशाखाले धरानबाट पक्राउ गरिएको बताईएको छ । महाशाखाका बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले आरोपितलाई काठमाडौं ल्याईएको जानकारी दिनु भयो ।

यसअघि १६ कात्तिकमा काठमाडौँ प्रहरीले आशिषको हत्यामा संलग्न संखुवासभा घर भई धापासी बस्ने १९ वर्षीय दोर्जे शेर्पा, टोखा नगरपालिका–५ बस्ने २६ वर्षीय डेडे भन्ने राम श्रेष्ठ र स्याङ्जा गलाङ–३ बस्ने २७ वर्षीय रवि थापालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,