Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट मृत्यु भइसकेका उम्मेदवार चुनावमा विजयी

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

corona ncn

 

काठमाडौँ– अमेरिकामा जारी निर्वाचनको मतगणनाका क्रममा एक जना यस्ता उम्मेदवारले चुनाव जितेका छन् जसको अघिल्लो महिना कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

अक्टोबर महिनामा कोरोनाभाइरसका कारण मृत्यु भएका डेभिड अन्डलले नर्थ डाकोटाको राज्यसभाका लागि चुनाब जितेको एनबीसी न्यूजले जनाएको छ । उहाँको जितको मंगलबार घोषणा गरिएको थियो ।

उहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवारहो । उहाँले यसअघि पनि निकै बलिया मानिएका डेमोक्रेट उम्मेदवारलाई पराजितगर्नु भएको थियो

मंगलबार उहाँ दोस्रो पटक निर्वाचितहुनु भएको थियो । ८ औं जिल्लाबाट राज्यको हाउस अफ रिप्रेजेन्टेटिभमा चुनाव जितेका उहाँ चुनावपछि नतिजा घोषणा हुने समयमा भने जीवित रहनु भएन ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,